Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

आज सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

सोमवार, आषाढ ९ २०८२
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो।  

    जसअनुसार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ । 

    images

    चाँदीको मूल्य भने आइतबारको तुलनामा रु १० बजेको छ । महासंघका अनुसार आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँ कायम भएको थियो । 

    आज बढेर तोलामा २ हजार १७० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार