Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पाकिस्तानको विभिन्न जेलमा रहेका २६९ अफगान नागरिक स्वदेश फिर्ता

पाकिस्तानको विभिन्न जेलमा रहेका २६९ अफगान नागरिक स्वदेश फिर्ता

शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौं । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले बताएको छ ।

    पाकिस्तानको विभिन्न जेलमा तीन महिना बिताएका महिला र बालबालिका लगायत पूर्व कैदीहरूलाई तोरखाम सीमा विन्दुमा अफगान अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।

    images

    पाकिस्तानले विगत छ महिनामा सयौँ अफगान कैदीलाई मुक्त गरेको छ । इस्लामाबादले कानुनी यात्रा कागजातहरू नभएका अफगान शरणार्थीहरूलाई छिमेकी देश छोड्न समेत निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार