Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बढ्यो सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोवार ?

बढ्यो सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोवार ?

बुधवार, आषाढ ४ २०८२
  • काठमाडौं। आज बुधवार सुनचाँदीको मूल्य बढेको छ । मंगलवारको तुलनामासुन तोलामा ९ सय रुपैयाँ बढ्दा चाँदी तोलामै ६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज सुन तोलाको १ लाख ९५ हजार ९ सय रुपैयाँमाकारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९५ हजार रुपैयाँ कायमथियो ।

    images

    त्यस्तै हिजो तोलाको २ हजार १ सय ६० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार