Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज सुनको मूल्यमा सामान्य वृद्धि

आज सुनको मूल्यमा सामान्य वृद्धि

शुक्रवार, जेठ १६ २०८२
  • काठमाडौं । आज शुक्रबार  बजारमा  सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघको अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । 

    अघिल्लो दिन बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो भने यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो । 

    images

    साथै, चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार