Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पत्रकार सम्मेलन

भिजिट भिसामा हुने भ्रष्टाचार प्रकरणमा मेरो संलग्नता छैन, नियोजित आक्रमण भयो : गृहमन्त्री

भिजिट भिसामा हुने भ्रष्टाचार प्रकरणमा मेरो संलग्नता छैन, नियोजित आक्रमण भयो : गृहमन्त्री

बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाका नाममा हुने भ्रष्टाचार प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

    बुधबार संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्ता नरहेको र आफ्नो राजनीतिक जीवन समाप्त पार्ने उदेश्यले षड्यन्त्र बनाइएको दाबी गरे ।

    images

    हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालका तत्कालीन प्रमुख तीर्थ भट्टराई आफू गृहमन्त्री हुनुपूर्व नै मन्त्रालयको कार्यालयमा रहेको र आफूले नल्याएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार