Oct 28 2026 | २०८३ कार्तिक १२ गते

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउने भएका छन् ।
       
    भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन्।

    भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उनको सम्मानमा परराष्ट्रमन्त्री डा. राणाले रात्रि भोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार