Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष : कांग्रेस

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष : कांग्रेस

सोमवार, जेठ १२ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।

    बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

    images

    उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार