Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अर्थतन्त्र

सुनको भाउ ५ हजार रुपैयाँले बढ्यो

सुनको भाउ ५ हजार रुपैयाँले बढ्यो

बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य  तोलामा ५ हजार रुपैयाँले बढेको छ। नेपाल -सुन चाँदी व्यवसायी महांसघका अनुसार आज  ५ हजार रुपैयाँले बढेर प्रतितोला सुनको भाउ १ लाख ८९ हजार ८०० रुपैयाँ  कायम भएको छ।

    मंगलबार एक तोला सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको थियो।

    images

    सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। मंगलबार चाँदी तोलामा १ हजार ९४० रुपैयाँ कायम भएकोमा आज बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार