श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पोखरामा सोमबारदेखि सुरु भएको गण्डकी प्रदेश श्रमाधान रोजगार मेलाको संयुक्त रुपमा उद्घाटन गर्दै। तस्बिर : धनबहादुर गुरुङ/रासस