Oct 30 2026 | २०८३ कार्तिक १४ गते

प्रतिव्यक्ति आय

नेपालको प्रतिव्यक्ति आय १ हजार ५ सय १७ डलर

नेपालको प्रतिव्यक्ति आय १ हजार ५ सय १७ डलर

बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं ।  चालु आर्थिक वर्ष मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ ।

    राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार यो वर्ष प्रतिव्यक्ति आय जम्मा ५० डलर बढ्नेछ ।

    images

    गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो । गत वर्ष प्रतिव्यक्ति आय ५७ डलर बढेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार