Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा उप्रेती पक्राउ

माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा उप्रेती पक्राउ

बुधवार, बैशाख १७ २०८२
  • काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाउँछु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।

    मंगलबार उनलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

    images

    उनीमाथि पीडितहरूबाट २४ लाख रकम लिएर फरार भएको आरोप लागेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार