Oct 30 2026 | २०८३ कार्तिक १४ गते

२२ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक (तस्वीरहरू)

२२ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक (तस्वीरहरू)

बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

    शिक्षकहरूले बुधबार पनि काठमाडौंको माईतीघर-बानेश्वर सडकखण्डमा नाच्दै-गाउँदै प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २२ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

    images
    5.JPG
    6.JPG
    1.JPG
    2.JPG

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार