Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिटिजन्स बैंकको नाफा ९६ करोड, कस्तो छ वित्तिय अवस्था ?

सिटिजन्स बैंकको नाफा ९६ करोड, कस्तो छ वित्तिय अवस्था ?

सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमाससम्ममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९६ करोड नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष बैंकले १ अर्ब २१ करोड खुद नाफा आर्जन गरेको थियो भने  नाफा २०.६० प्रतिशत घटेको छ।

    खुद ब्याज आम्दानी ११.५८ प्रतिशत बढेको छ भने गत आर्थिक वर्ष ४ अर्ब २५ करोड खुद ब्याज आम्दानी रहेकोमा हाल ४ अर्ब ७४ करोड खुद ब्याज आम्दानी रहेको छ।

    images

    प्रतिशेयर आम्दानी ११.३७ बाट घटेर ८.६८ रुपैयाँमा पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १६ करोड २६ लाख रहेको छ। कम्पनीको खराब कर्जा वृद्धि हुँदै ५.७१ प्रतिशत पुगेको छ भने गत वर्षको खराब कर्जा ३.७६ प्रतिशत थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार