Oct 30 2026 | २०८३ कार्तिक १४ गते

नेवानि मलेसिया स्टेसन प्रमुखमा रमेश पौडेल नियुक्त, प्रवक्तामा डाँगी

नेवानि मलेसिया स्टेसन प्रमुखमा रमेश पौडेल नियुक्त, प्रवक्तामा डाँगी

आइतवार, चैत्र २४ २०८१
  • काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को मलेसिया स्टेसन प्रमुख (कन्ट्री म्यानेजर) मा रमेश पौडेल नियुक्त भएका छन् ।

    उनले मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेवानि कार्यालयमा शुक्रबार नै कार्यभार सम्हालेका छन् । नेवानि प्रवक्ता रहेका पौडेल मार्केटिङ विभागमा कार्यरत थिए ।

    images

    उनले यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई) को कन्ट्री म्यानेजर भएर पनि काम गरिसकेका छन् । नेवानिले प्रवक्ताको जिम्मेवारी सुवास डाँगीलाई दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार