Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य  घटेको छ । मंगलबारदेखि उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज भने प्रतितोला हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    images

    सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ३० रुपैयाँ रहेको चाँदी आज १९ सय ९५ रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार