Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् ।

    बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

    images

    हाल बैंकमा पृथ्वीबहादुर पाँडेको अध्यक्षताम प्रजन्य राजभण्डारी, मदनकुमार आचार्य, दीपंकर शाक्य उदय, कविकुमार टिबरेवाला, शालिकराम बेल्बासे र शोभा श्रेष्ठ सञ्चालक समितिमा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार