Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकी भिसा हुनेहरु होसियर, जुनसुकै बेला हुनसक्छ भिसा रद्द र निष्कासन

अमेरिकी भिसा हुनेहरु होसियर, जुनसुकै बेला हुनसक्छ भिसा रद्द र निष्कासन

बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । संयुक्त राज्य अमेरिकाले भिसासम्बन्धी नीतिमा परिवर्तन गरिरहेका बेला अमेरिकी भिसाबाहकहरुलाई निगरानीमा राखिने भएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने जनाएको छ ।

    images

    उनीहरुले अमेरिकी कानून र आप्रवासनका नियमहरु पालना नगरेको पाइमा जुनसुकै बेला भिसा रद्द गरेर निष्कासन गरिने समेत अमेरिकी दूतावासे जनाएको छ । उनीहरुलाई निरन्तर भिसा जाँचमा राखिने सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार