Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते

नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते

आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

    स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

    images

    डीएसपी पौडेलको टाउको चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले बताए 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार