Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सुनको मूल्य

सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौँ । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार पनि सोही मूल्यमा कायम भएको थियो ।

    images

    यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।शुक्रबार पनि चाँदी सोही मूल्यमा कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार