Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सयले बढेर प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

    images

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार