Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    images

    चाँदीको भाउ स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार