Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गेटा आँखा अस्पताललाई १५ सेट कुर्सी सहयोग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गेटा आँखा अस्पताललाई १५ सेट कुर्सी सहयोग

सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरू प्रदान गरेको छ।

    सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका शाखा कार्यालयबाट वार्षिक हजारौं बिरामीहरूलाई आवश्यक आँखा उपचार सेवाहरू प्रदान गर्दै आइरहेको छ।

    images

    अस्पताल व्यवस्थापनले उदार सहयोगको लागि कृतज्ञता व्यक्त गर्दै नयाँ सिट व्यवस्थाले बिरामी र उनीहरूका परिवारलाई ठूलो फाइदा हुने बताएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार