Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुनसहित नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ

सुनसहित नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ

बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौँ । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    images

    प्रहरीका अनुसार काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको हो ।

    बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार