Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुनको मूल्य

सुनको मूल्यमा उच्च गिरावट, एकैदिन २७ सयले घट्यो

सुनको मूल्यमा उच्च गिरावट, एकैदिन २७ सयले घट्यो

बुधवार, माघ ३० २०८१
  • काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।

    images

    अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि यस दिन नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार