Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कालीकोटमा सानिमा बैंकले बाँड्यो विद्यार्थीलाई न्यानो लुगा

कालीकोटमा सानिमा बैंकले बाँड्यो विद्यार्थीलाई न्यानो लुगा

बुधवार, माघ ३० २०८१
  • काठमाडौं । सानिमा बैंकले कालीकोटको खाँडाचक्र नगरपालिका–१ कोइरेलगाउँ स्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको मान्म शाखाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बैंकले जनाएको छ ।

    images

    बैंकका अनुसार चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीको पठनपाठनमा समेत असर परेको हुँदा विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार