Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा स्थानान्तरण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा स्थानान्तरण

सोमवार, माघ २८ २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले खुशिवु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरेको छ ।

    बैंकले आइतबारदेखि स्थानान्तरण भएको स्थानबाट सेवा सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे ।

    images

    यस शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए । हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम ररहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार