Oct 29 2026 | २०८३ कार्तिक १३ गते

मानव बेचबिखन

मानव बेचबिखन आरोपमा कांग्रेस नेता पक्राउ

मानव बेचबिखन आरोपमा कांग्रेस नेता पक्राउ

बिहिवार, माघ २४ २०८१
  • काठमाडौँ ।  मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल छन् ।

    क्षेत्रीय सभापति खनाललाई माघ २१ गते धनगढीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

    images

    पोल्याण्ड पठाउँछु भनेर उनले भारत, उज्बेकिस्तान र यूएईमा लगेर अलपत्र बनाएको आरोप छ । उनीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

     
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार