Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट

सोमवार, माघ १४ २०८१
  • काठमाडौं । नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकी छिन् ।

    बैंकको माग १४ मा बसेको ६७३ औं सञ्चालक समितिको बैठकले सरिता भट्ट अधिकारीलाई बैंकको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार