Oct 29 2026 | २०८३ कार्तिक १३ गते

विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आइतवार, माघ १३ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसा रहेको छ ।

    पाउण्डस्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ९४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६८ पैसा रहेको छ ।

    images

    यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने यस्तै कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा रहेको छ ।

    यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा रहेको छ ।

     
    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 137.64 138.24
    EUR  (European Euro) 1 144.36 144.99
    GBP  (UK Pound Sterling) 1 170.94 171.68
    CHF  (Swiss Franc) 1 152.04 152.70
    AUD  (Australian Dollar) 1 86.95 87.33
    CAD  (Canadian Dollar) 1 96.04 96.46
    SGD  (Singapore Dollar) 1 102.17 102.61
    JPY  (Japanese Yen) 10 8.83 8.86
    CNY  (Chinese Yuan) 1 19.00 19.08
    SAR  (Saudi Arabian Riyal) 1 36.69 36.85
    QAR  (Qatari Riyal) 1 37.75 37.92
    THB  (Thai Baht) 1 4.09 4.11
    AED  (UAE Dirham) 1 37.47 37.64
    MYR  (Malaysian Ringgit) 1 31.44 31.58
    KRW  (South Korean Won) 100 9.61 9.65
    SEK  (Swedish Kroner) 1 12.61 12.66
    DKK  (Danish Kroner) 1 19.35 19.43
    HKD  (Hong Kong Dollar) 1 17.67 17.75
    KWD  (Kuwaity Dinar) 1 446.80 448.75
    BHD  (Bahrain Dinar) 1 365.13 366.72
    OMR  (Omani Rial) 1 357.59 359.15

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार