Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुनको मूल्य

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, माघ ११ २०८१
  • काठमाडौं । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुन शुक्रबार १ हजार बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८८० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार