Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कुमारी बैंक र लुम्बिनी मेडिकल कलेजबिच सम्झौता, बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

कुमारी बैंक र लुम्बिनी मेडिकल कलेजबिच सम्झौता, बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

बिहिवार, माघ १० २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पाल्पा बिच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवामा यो विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओपिडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत छुट हुनेछ । यस्तै, आईसीयु, शल्यक्रिया तथा एक्स–रे/युएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार