Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट

बुधवार, माघ ९ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौं दरबारमार्गमा रहेको हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    छुट उपलब्ध गराउने सम्बन्धी विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

    images

    सम्झौता अनुसार बैंकका ग्राहकले हार्ड रक क्याफेको फुड र बेभरेज (नन्- अल्कोहलिक) मा उक्त छुट पाउने छन् । छुट पाउनका लागि सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने छ ।

    यस सम्झौताले नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार