Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुनको मूल्य

आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

बिहिवार, माघ ३ २०८१
  • काठमाडौँ ।  बिहीबार सुनचाँदीको मूल्य बढेरको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३० मा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार