Oct 29 2026 | २०८३ कार्तिक १३ गते

आशिका तामाङ पक्राउ

आशिका तामाङ पक्राउ

बुधवार, माघ २ २०८१
  • काठमाडौँ । आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी टोली उनको कार्यालयमा पुगेको थियो ।

    images

    प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार