Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सोमवार, पौष २९ २०८१
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुनको मूल्य तोलामा एक लाख ५५ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार