Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

शनिवार, पौष २७ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लावारी– ५ नमुनाटोल घर भई हाल ललितपुर–२७ सुनाकोठी बस्दै आएका ४७ वर्षीय भुमिका देवान रहेका छन् ।

    उनले युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

    images

    उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार