Oct 30 2026 | २०८३ कार्तिक १४ गते

एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न

शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो।

    एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ। सो साधारण सभामा बैंकका सेयरधनीहरूले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए।

    images

    बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रुपैयाँ रहेको छ। बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार