Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सूर्यदर्शन सहकारी ठगी प्रकरण

सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दा- कसलाई कति धरौटी मागियो ?

सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दा- कसलाई कति धरौटी मागियो ?

शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादी धरौटीमा रिहा भएका छन् ।

    करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि कास्की जिल्ला अदालतका न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

    images

    सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार