Oct 29 2026 | २०८३ कार्तिक १३ गते

तोलामा ८०० रुपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

तोलामा ८०० रुपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बिहिवार, पौष २५ २०८१
  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य वृद्धि भएको हो ।

    जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    images

    यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार