Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

पोल्याण्ड पठाउँछु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

पोल्याण्ड पठाउँछु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

बिहिवार, पौष २५ २०८१
  • काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ घर भएका ३६ वर्षीय रुपेश महर्जन छन् ।

    पोल्याण्ड पठाउँछु भन्दै उनले लामो समय झुक्क्याएर १ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

    images

    उनलाई धोविघाटबाट पक्राउ गरेर प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार