Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २९ पुसदेखि फ्लाई दुबई पुनः उड्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २९ पुसदेखि फ्लाई दुबई पुनः उड्ने

बुधवार, पौष २४ २०८१
  • काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले २९ पुसदेखि पुनः उडान थाल्ने भएको छ ।

    विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार १५ डिसेम्बरदेखि फ्लाई दुबईले यहाँ उडान रोकेको थियो । बाक्लो हुस्सुका कारण विमानस्थलमा नियमित उडान प्रभावित बनेको छ ।

    images

    एक महिनाका लागि स्थगित उडान १५ जनवरी (२९ पुस) देखि पुनः थाल्ने तिवारीले बताए ।

    गौतमबुद्ध विमानस्थलमा एकसाथ आधा दर्जन कम्पनीले उडान थालेका थिए । तर, हिउँदयाम लागेसँगै उनीहरूले उडान रोकेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार