Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भूकम्प

नेपाल– चीन सीमाक्षेत्रमा गएको भूकम्पले काठमाडौंसम्म हल्लायो

नेपाल– चीन सीमाक्षेत्रमा गएको भूकम्पले काठमाडौंसम्म हल्लायो

मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । तिब्बतको दिङ्गीमा केन्द्रबिन्दु गएर भूकम्पको धक्काले नेपालका अधिकांश भूभागमा धक्का महसुस भएको छ । बिहान गएको भूकम्पको धक्काले राजधानी काठमाडौंसहित देशको विभिन्न क्षेत्र हल्लाएको थियो ।

    बिहान ६ बजेर ५० मिनेट जाँदा गएको भूकम्पका कारण काठमाडौं उपत्यकामा स्थानीय घरबाट बाहिर निस्किएका थिए ।

    images

    भूकम्पले हल्लाएका कारण स्थानीय सडकमा निस्किएका हुन् 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार