Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राजदूत

डेनमार्कका लागि आवासीय राजदूतमा तुलाधर नियुक्त

डेनमार्कका लागि आवासीय राजदूतमा तुलाधर नियुक्त

सोमवार, पौष ८ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् ।

    आइतबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार