Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

बैदेशिक रोजगार पोस्ट
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३४ लाख २५ हजार ६१८ कित्ता शेयर बिक्रीमा राखेको हो।

    जसमध्ये ३२ लाख ९० हजार ३१७ कित्ता शेयर बैंककै अन्य संस्थापक शेयरधनी र १ लाख ३५ हजार ३०१ कित्ता शेयर सर्वसाधारणले खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार