Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई नगद लाभांश दिने घोषणा गरेको छ।

    बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    images

    प्रस्तावित लाभांंश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    गत आर्थिक वर्ष बैंकले ४.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार