Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रोमानिया पठाउँछु भन्दै ठगेको आरोपमा युवक पक्राउ

रोमानिया पठाउँछु भन्दै ठगेको आरोपमा युवक पक्राउ

बुधवार, मंसिर १९ २०८१
  • काठमाडौँ । रोमानिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भएका २९ वर्षीय सञ्जिव चौधरी छन् ।

    उनले रोमानिया पठाउँछु भनेर ३ जना पीडितहरूसँग ६ लाख ५० हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनलाई कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार