Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज कुन विदेशी मुद्राको कतिमा हुदैछ कारोबार ? हेर्नुस् सूची

आज कुन विदेशी मुद्राको कतिमा हुदैछ कारोबार ? हेर्नुस् सूची

आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

    images

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 134.24 134.84
     
    eur (European Euro)
    1 145.28 145.93
     
    gbp (UK Pound Sterling)
    1 174.24 175.02
     
    chf (Swiss Franc)
    1 154.77 155.46
     
    aud (Australian Dollar)
    1 88.99 89.39
     
    cad (Canadian Dollar)
    1 96.92 97.35
     
    sgd (Singapore Dollar)
    1 101.65 102.11
     
    jpy (Japanese Yen)
    10 8.84 8.88
     
    cny (Chinese Yuan)
    1 18.84 18.93
     
    sar (Saudi Arabian Riyal)
    1 35.74 35.90
     
    qar (Qatari Riyal)
    1 36.82 36.98
     
    thb (Thai Baht)
    1 3.98 3.99
     
    aed (UAE Dirham)
    1 36.55 36.71
     
    myr (Malaysian Ringgit)
    1 30.93 31.07
     
    krw (South Korean Won)
    100 9.66 9.70
     
    sek (Swedish Kroner)
    1 12.69 12.75
     
    dkk (Danish Kroner)
    1 19.47 19.56
     
    hkd (Hong Kong Dollar)
    1 17.28 17.35
     
    kwd (Kuwaity Dinar)
    1 438.25 440.21
     
    bhd (Bahrain Dinar)
    1 356.05 357.64

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार