Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज कुन विदेशी मुद्राको कतिमा हुदैछ कारोबार ? हेर्नुस् सूची

आज कुन विदेशी मुद्राको कतिमा हुदैछ कारोबार ? हेर्नुस् सूची

बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

    images

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

    Fixed by Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 134.23 134.83
     
    eur (European Euro)
    1 145.34 145.99
     
    gbp (UK Pound Sterling)
    1 174.24 175.02
     
    chf (Swiss Franc)
    1 155.08 155.77
     
    aud (Australian Dollar)
    1 89.76 90.16
     
    cad (Canadian Dollar)
    1 97.07 97.50
     
    sgd (Singapore Dollar)
    1 102.05 102.50
     
    jpy (Japanese Yen)
    10 8.90 8.94
     
    cny (Chinese Yuan)
    1 18.85 18.93
     
    sar (Saudi Arabian Riyal)
    1 35.74 35.90
     
    qar (Qatari Riyal)
    1 36.82 36.98
     
    thb (Thai Baht)
    1 4.01 4.03
     
    aed (UAE Dirham)
    1 36.54 36.71
     
    myr (Malaysian Ringgit)
    1 31.01 31.15
     
    krw (South Korean Won)
    100 9.74 9.78
     
    sek (Swedish Kroner)
    1 12.74 12.80
     
    dkk (Danish Kroner)
    1 19.49 19.58
     
    hkd (Hong Kong Dollar)
    1 17.27 17.35
     
    kwd (Kuwaity Dinar)
    1 437.97 439.93
     
    bhd (Bahrain Dinar)
    1 356.02 357.62

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार