Oct 28 2026 | २०८३ कार्तिक १२ गते

माओवादी अध्यक्ष दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेता छेन् गाङबीच भेटवार्ता, हेनुस् तस्बिरहरू

माओवादी अध्यक्ष दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेता छेन् गाङबीच भेटवार्ता, हेनुस् तस्बिरहरू

आइतवार, कार्तिक ४ २०८१
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् ।नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भएको भेटवार्तामा उनले चीनले गरेको विकासबाट नेपालले सिक्नुपर्ने बताए ।

    नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्दै दाहालले सन् २०१९ को उनको भ्रमण ऐतिहासिक रहेको स्मरण गराए। सो क्रममा धेरै समझदारी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले उच्चस्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    images

     हेनुस् तस्बिरहरू 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार