Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

साउदीस्थित नेपाली राजदूतावास ३ दिन बन्द हुने

साउदीस्थित नेपाली राजदूतावास ३ दिन बन्द हुने

बुधवार, आश्विन २३ २०८१
  • काठमाडौं । साउदी अरेबियास्थित नेपाली राजदूतावास तीन दिन बन्द हुने भएको छ । 

    बिहीबार असोज २४ गतेदेखि तीन दिन बन्द हुने भएको हो ।

    images

    दशैँको अवसरमा दूतावास बिहीबार, शुक्रबार र शनिबार बन्द हुनछ । 

    तीन दिनको बिदा सकिएपछि पुनः दूतावासमार्फत हुने सबै कार्यसम्पादन सुचारू हुने सूचनामार्फत जानकारी गराइएको छ । 

    fb_img_1728461799316_hLeKpOPltH.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार